लूका 4:41 - डोटेली नयाँ करार41 भौत मान्सन बठेइ भूत लगइ कला हाल्लाइ रे इसो भण्नाइ निकल्या, “तम परमेश्वरको चेलो हौ।” तर उनले तिनलाइ हकारिबर बोल्लइ दिएइन, क्याकि भूतले उन येशू ख्रीष्ट हुन भणि चिन्याथ्यो। See the chapterडोटेलि41 भउत मान्सबटहइ भुत डाको छाणिबर यसो भनिबर निकल्यो, “तम परमेस्वरका चेला हउ” रे इसुले तइ भुतलाइ हाकारिबर बोल्ल दिएन क्यालाइकि उन मुक्तिदिन्या राजा ख्रिस्ट हुन् भनिबर तिनुन चिनन्थ्या। See the chapter |