लूका 4:22 - डोटेली नयाँ करार22 सबले उनरो बडवाँइ अर्यो, रे उनरो मुख बठेइ निकल्या कृपापूर्ण बचनमी छक्क पड्या, रे तिननले भण्यो, “यिन योसेफका चेला होइन्न ब?” See the chapterडोटेलि22 सप्पइ मान्सले उनरो बडाइ अर्यो, अनुग्रहले भरिया उनरा बचन सुनिबर तिनुन अचम्म पण्या रे तिनुनले भुन्यो, “क्या इन त योसेफका चेला हइनन् ब?” See the chapter |