लूका 3:7 - डोटेली नयाँ करार7 तबइकिलाइ तिननसित बप्तिस्मा लिनाइ आउन्या भिडलाइ तिनले भण्यो, “बिखालु स्यापका छाउना जसा दुष्ट छौ! ‘आउन लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइलाइ तमनलाइ कइले चेताउनी दियो?’ See the chapterडोटेलि7 मान्सको भिड युहन्नाका वाँ बप्तिस्मा लिनाकि आया रे तिनुनखि युहन्नाले भुन्यो “ए बिखले भरिया स्यापका चेला-चेलि हो! परमेस्वरको न्यायबटहइ उमकिउला भन्या चेतावनि कइले तमलाइ दियो। See the chapter |