Online Bible

- Advertisements -




लूका 3:16 - डोटेली नयाँ करार

16 तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन।

See the chapter Copy

डोटेलि

16 तइपाछा युहन्‍नाले सप्‍पइखि भुन्‍यो, “मु त तमलाइ पानिले बप्‍तिस्‍मा दिनउ रे मु हइ ठुला एक जना आउन्‍नाछन्, मु त उनरा जुताका ताना फुकाउन्‍या लायकको लइ आथिन् उनुले तमलाइ पबित्‍तर आत्‍मा रे आगाले बप्‍तिस्‍मा दिन्‍याछन्। हेर उनुले हातमि नाज निफन्‍या सुप्‍पो लिसक्‍याछन्।

See the chapter Copy




लूका 3:16

Follow us:

Advertisements


Advertisements