लूका 23:7 - डोटेली नयाँ करार7 रे येशू राजा हेरोदले राज्य अर्या जिल्ला बठेइ आया हुन भण्न्या था पाइबर पिलातस हाकिमले उनलाइ राजा हेरोदका वाँ पठाइदियो। तइ बेला हेरोद आफइ लगइ यरुशलेम सहरमि थ्या। See the chapterडोटेलि7 रे इसु हेरोदले सासन अर्या छेत्रका मान्स रइछन् भन्न्या थाँ पाइबर पिलातसले उनलाइ हेरोदका वाँ पठाइदियो। तइबेला हेरोद आफुइ लइ यरुसलेममि थ्या। See the chapter |