लूका 23:56 - डोटेली नयाँ करार56 तब तिनन आफना घर फर्किया रे तिननले सुगन्धित मसला रे अँत्तर येशूका सरीरमि लाउनाइ तयार अर्यो। रे मोशाको कानुन अन्सार बिश्राम दिनमि तिननले आराम अर्यो। See the chapterडोटेलि56 घर फर्किया पाछा तिनुनले बास आउन्या मलम रे अत्तर तयार अर्यो। रे ब्यबस्थाको आग्या अन्सार बिस्राम दिनमि तिनुनले बिस्राम अर्यो। See the chapter |