लूका 23:28 - डोटेली नयाँ करार28 तर तिनन तिर फर्किबर येशूले भण्यो, “यरुशलेम सहरका आइमाइ हो, मेरा निउति जन रो, तर हुन लाग्या कुरणिका बारेमि तमन आफना निउति रे आफ्ना चेला चेलिकी निउति रो। See the chapterडोटेलि28 रे तिनुनतिर फर्किबर इसुले भुन्यो, “ए यरुसलेमकि चेलिन हो, मेरि निउति जनरोउ रे तमु आफ्नि निउति रे आफना चेला-चेलिनकि निउति रोउ। See the chapter |