लूका 23:15 - डोटेली नयाँ करार15 राजा हेरोदले लगइ यिनलाइ दोषि भेटेइन, क्याकि राजा हेरोदले यिनलाइ हामरा वाँ फर्काइदियो। आब हेर, यिन मान्सले मृत्यु दण्ड पाउन्या केइ गलत काम अर्या आथिन। See the chapterडोटेलि15 हेरोद राजाले लइ इसुमि केइ दोस नपायाहुनाले तिनले यिनलाइ हामरा वाँ फर्काइदियो। आब हेर, यिनले मिरत्युदण्ड पाउन्या योग्यको काम केइ लइ अर्या आथिनन्। See the chapter |