लूका 22:59 - डोटेली नयाँ करार59 करीब: एक घन्टा बित्या पछा अर्खो एक जनाले जोर दिइबर यिसो भण्यो, निश्चय यिन मान्स तिनसँङै थ्या, क्याकि यिन लगइ गालील जिल्लाका रइछन। See the chapterडोटेलि59 लगभग एक घण्टा बित्या पाछा अर्खा एक जनाले जोड दिबर भुन्यो, “साँच्चि यिन मान्स इसुइसितइ थ्या, क्यालाइकि यिनलइ गालिलि रइछन्।” See the chapter |