लूका 22:47 - डोटेली नयाँ करार47 उन बोल्ला बोल्लाइ, एक भिड ताँ आयो। बार शिष्यमि हइ एक जाना यहूदा भण्न्या तिनरा अगाडी-अगाडी आयो। येशूलाइ भाती खानाइ त्यो उनरा नजिकै गयो। See the chapterडोटेलि47 इसुले बोल्ल बोल्लाइ भिड ताँ आयो। बार सिस्यानमध्ये एक जनो यहुदा भन्याले तिनुनको अगुवा भइबर तइ ठउँर लेयो। इसुलाइ भात्ति खानाइलाइ त्यो उनरा नजिक आयो। See the chapter |