लूका 21:28 - डोटेली नयाँ करार28 जब यिन कुरणी हुनाहान तब कलिय रे आफ्नो मुन्टा मल्तिर उठा, क्याकि तमरो छुटकारा नजिकै आइरइछ। See the chapterडोटेलि28 जबइ यिन कुरा हुनाहान् तबइ साहासि भइबर मल्तिर हेर क्यालाइकि तमरो उद्दार नजिकइ आइरइछ।” See the chapter |