लूका 20:37 - डोटेली नयाँ करार37 तर मर्या सब जिउना हुन्या हुन भण्न्या कुरणी मोशाले लगइ झुलको बिबरणमि परमप्रभुलाइ अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर भणिबर पुकार अरन्ज्या धेकाइदियो। तबइकिलाइ उन मर्या मान्सनको परमेश्वर होइन, See the chapterडोटेलि37 रे मर्याबटहइ जिउना भइ उठ्याछन् भन्या कुरा मोसाले बलिरया पोथ्राका बिबरणमि परमप्रभुलाइ ‘अब्राहामका परमेस्वर इसाहकका परमेस्वर रे याकुबका परमेस्वर’ भनिबर पुकारा अरन्ज्या धेकाइदियो। See the chapter |