लूका 20:28 - डोटेली नयाँ करार28 गुरुज्यू, मोशाले हामलाइ लेखिदिराइछ, कि कसइ मान्सको ब्या अर्या दाइ नि:सन्तान मर्यो भण्या, भाइले तइकि स्वानिलाइ ब्या अरिबर दाइको सन्तान खडा अद्दु पणन्छ। See the chapterडोटेलि28 “गुरुज्यु, मोसाले हामरि निउति लेख्या ब्यबस्थामि, ‘क्या कसइ मान्सको ब्याअर्या दाइ सन्तान नभएइ मर्यो भन्या, भाइले तइकि स्वानिलाइ ब्या अरिबर दाइकि निउति सन्तान जन्माइदिनपड्न्छ।’ See the chapter |