लूका 2:5 - डोटेली नयाँ करार5 नाउँ दर्ता अराउनाइकिलाइ तिन आफसित मगनि भयकि मरियमलाइ संङ लइजाइबर गया, जो गर्भवती भएइ थिइ। See the chapterडोटेलि5 योसेफसित मरियमको ब्या हुन्या कुरडि पक्कि थिइ तबइलाइ तनले मरियमलाइ आफुसित लइया, तइबेला मरियमको बच्चा पाउन्या बेला थ्यो। See the chapter |