लूका 2:38 - डोटेली नयाँ करार38 तसइ बेला उनले आइबर परमेश्वरलाइ धन्यबाद दियो, रे यरुशलेम सहरका मान्सनलाइ छुटकारा दिनाइ ख्रीष्टलाइ पठाउनाइ निउति परमेश्वरको बाटो हेद्दया सबलाइ बालकका बारेमि भण्न्न पसि। See the chapterडोटेलि38 उनुले मरियम रे योसेफका नजिक आइबर परमेस्वरलाइ धन्यबाद दिइबर यरुसलेमलाइ छुटाउन्याको बाटो हेद्यानलाइ इसुका बारेमि बताइन्। See the chapter |