लूका 19:8 - डोटेली नयाँ करार8 जखायसले खाना खान्ज्या कलिबर प्रभु येशूलाइ भण्यो, “प्रभु, हेर, म आफना सम्पतिको आधा भाग गरिबलाइ दिन्या हु, रे कोइ बठेइ अन्याय अरिबर कर लैजाइराइछु भण्या म तइको चार गुणा फिर्ता अरिदिन्या हुन।” See the chapterडोटेलि8 जखायासले उठिबर प्रभुलाइ भुन्यो, “प्रभु, सुन, मु आफनो सम्पतिको आधा भाग गरिबनलाइ दिनउ, रे कसइबटहइ अन्याय अरिबर केइ लिराइछु भन्या मु तइको चार गुण फिर्ता अर्दिन्या छु।” See the chapter |