लूका 18:8 - डोटेली नयाँ करार8 म तमनलाइ भण्नउ, उनले छिट्टाइ तिनरो न्याय अरिदिन्या हुन। तर जब म, मान्सको चेलो फर्किन्या हु, म पृथ्बीमि बिश्वास भया कति मान्सनलाइ भेटाउन्याहु?” See the chapterडोटेलि8 मु तमुलाइ भुन्नउ, उनुले छिट्टाइ तिनुनको न्याय अरिदिन्या छन्। तबइलाइ मान्सको चेलो आउन्ज्या कि उनुले धर्तिमि बिस्वास भेटाउन्या छ?” See the chapter |