लूका 17:6 - डोटेली नयाँ करार6 पइ प्रभुले भण्यो, “यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ किमुको रुखलाइ उखेलिबर तु समुद्रइनि झड भण्यो भण्या, तइले माण्न्या हो।” See the chapterडोटेलि6 प्रभुले भुन्यो, “तममि रायाका गेडो जतिलइ बिस्वास भयाले तमुले यइ किम्मुका रुखलाइ ‘उखलिबर समुन्दरमि रोपिन जा’ भन्याले तइले मान्न्या छ। See the chapter |