लूका 17:34 - डोटेली नयाँ करार34 म तमनलाइ भण्नउ, तइ रात दुइ जाना एकइ बिस्तरामि हुन्या हुन। एक लइजाइन्या हो रे अर्खो छाडिन्या हो। See the chapterडोटेलि34 मु तमखि भुन्नउ, तइ रात दुइ जना एकइ खाटमि हुन्या छन्। एक जनो लइन्या छ रे अर्खो छाडिन्याछ। See the chapter |