लूका 16:4 - डोटेली नयाँ करार4 आब मइले कि अद्दु पड्या हो त्यो मलाइ था छ। ताकि जब म ब्यवस्थापकको काम बठेइ निकालिन्या हु मान्सनले मलाइ उनरा घरमि स्वागत अरिबर मलाइ सहयोग अरुन।’ See the chapterडोटेलि4 आब मुइले कि अद्दु पड्या हो मु सोच्चा छु। ब्यबस्थापकको काम बटहइ निकाल्दियापाछा मान्सनले मुलाइ तिनुनका घरमि कसेरि स्वागत अद्या छन् मुइले निस्चय अर्या छु।’ See the chapter |