लूका 16:25 - डोटेली नयाँ करार25 तर अब्राहामले भण्यो, ‘ए चेला, याद अर, तुइले आफना जीवनकालमि असल-असल चिज पायाहइ, रे तसेरि लाजरसले सब खराब चिज पायाहो। त्यो आब याँ आराममि छ, रे तु भण्या कष्टमी छइ। See the chapterडोटेलि25 रे अब्राहामले भुन्यो ‘चेलो, याद अर, तुइले आफना जिबनमि निका निका कुरा भोग अरि रे यइ लाजरसले दुःख भोग्यो। त्यो आब या आराममि छ, रे तु दुःखमि छइ। See the chapter |