लूका 14:3 - डोटेली नयाँ करार3 येशूले मोशाको कानुन सिकाउन्यावालाइ रे फरिसि मान्सनको समुहलाइ सोध्यो, “हामरो कानुनमी बिश्राम दिनमि मान्सनलाइ निको बनाउन्या अनुमति छ, कि छैन?” See the chapterडोटेलि3 इसुले परमेस्वरका निएम सिकाउन्यान रे फरिसिनलाइ सोध्यो, “बिस्राम दिनमि निको पाड्डु उचित छ, कि छइन्?” See the chapter |