लूका 13:6 - डोटेली नयाँ करार6 तइ पछा उनले यो काहानि भण्यो: “कोइ मान्सले आफना अंगुरको बारीमि एक अन्जिरको रुख रोपिराइथ्यो। तइ बोटमि फल फल्यो कि भणबर त्यो हरेक बर्ष आउथ्यो, तर केइलगइ पाउथेइन। See the chapterडोटेलि6 तइपाछा उनुले यो उखान भुन्यो, “कसइ मान्सले आफना अंगुरका गाणानमि एक तिम्लोको बोट लाइराइथ्यो। तइ बोटमि फल फल्यो कि भनिबर त्यो हेद्द आयो, See the chapter |