लूका 13:1 - डोटेली नयाँ करार1 तसइ बेला ताँ केइ मान्सन थ्या, तिननले येशूलाइ भण्यो, “पिलातस हाकिमले गालील जिल्लाका केइ मान्सनको हत्या अर्याथ्या जब तिनन मन्दिरमि बलिदान अद्दाथ्या।” See the chapterडोटेलि1 तसइबेला ताँ भया केइ मान्सनले इसुलाइ भुन्यो, “गालिलिका मान्सनले बलि चडाउन्नारया बेलामि रोमि सासक पिलातसले केइ गालिलिनलाइ माद् लाइबर तिनुनको रगत बलि हुन्नारया पसुका रगतसङ मिसाइदियाथ्यो।” See the chapter |