लूका 12:36 - डोटेली नयाँ करार36 तमन तिन नौकर जसा हुनु पणन्छ, जइले ब्याको भोज बठेइ फर्किबर आउन्या मालिकको बाटो हेरन्छ, ताकि जब मालिक फर्किबर आउछ तब ढोका ढकढक्याउन्ज्या तिनरो निउति झट्टै दार खोलिदिनाहान। See the chapterडोटेलि36 तम तिन मान्स जसा हउ, जइले आफना मालिक ब्याका भोजबटहइ फर्किआइबर देलो ढकढक्याउज्या तिनरि निउति छिट्टाइ देलो खोलिदिनाहान्। See the chapter |