लूका 12:3 - डोटेली नयाँ करार3 तबइकिलाइ जी तमनले अनारामि भणिराइछौ, त्यो उजालामि सुणिन्या हो। गोप्य कोठामी भणिया कुरणी घरका धुरि बठेइ प्रचार हुन्या हो। See the chapterडोटेलि3 तबइलाइ जि तमले अन्यारमि भुन्या छउ, त्यो उज्यालामि सुनिन्या छ। कसइले गुप्त कोठामि कान्याखुसि अर्या लइ घरका धुरिमि जाइबर प्रचार अरिन्या छ।” See the chapter |