लूका 11:8 - डोटेली नयाँ करार8 म तमनलाइ भण्नउ, यदि साथीको नाताले उनले उठीबर तिनलाइ केइलगइ नदिन्ना, तर तिनले लगातार माग्या हुनाले उनले उठीबर खाँचो पड्या जति तिनलाइ दिन्या हुन। See the chapterडोटेलि8 इसुले तिनुनलाइ भुन्यो, “सङिका नाताले उनुले तनलाइ केइ नदिया लइ तनले मागि रयाले उठिबर उनुले चाया जति दिन्याछन्। See the chapter |