लूका 11:49 - डोटेली नयाँ करार49 तबइकिलाइ परमेश्वरको बुद्दिले लगइ भणन्छ, म तमन वाँ अगमबक्ता रे छान्या शिष्य पठाउन्या हु। उननमि हइ कसइलाइ तिनन माद्दया हुन रे कसइलाइ सताउन्याहुन। See the chapterडोटेलि49 तबइलाइ परमेस्वरले आफना बुद्दि बटहइ भन्नाहान्, “मु तमरा वाँ अगमबक्ता रे प्रेरित पठाउन्या छु। रे उनुन मध्ये कसइलाइ तिनुनले माद्याछन् रे कसइलाइ सताउन्याछन्। See the chapter |