लूका 11:48 - डोटेली नयाँ करार48 यिसेरी तमन आफना पुर्खा काममी साँच्चि छौ, रे तिननसित सहमत हुन्छौ, क्याकि तिननले उनरो हत्या अर्यो, रे तमन चाइ उनरा चिहान बनाउछौ। See the chapterडोटेलि48 इसेरि तम आफना पुर्खानले अर्या कामका साछि छउ रे तिनसित सहमत हुन्छउ, क्यालाइकि तिनले अगमबक्तालाइ मार्या हो, रे तमु उनरा च्याहान बनाउछउ। See the chapter |