Online Bible

- Advertisements -




लूका 11:31 - डोटेली नयाँ करार

31 न्यायमि यइ पुस्ता मान्ससित दक्षिण देशकि रानीले उठीबर यिनलाइ दोषि ठहर्याउन्या हो, क्याकि तिन पल्ला किनार हइ सोलोमनको बुद्दि सुण्नाइलाइ आइरइथी। तर हेर, याँ एक जाना छ, जो सोलोमन भण्ना महान छ।

See the chapter Copy

डोटेलि

31 न्‍यायका दिनमि यइ पुस्‍ताका मान्‍सनलाइ दछिण देसकि रानिले उठिबर इनुनलाइ दोस लाउन्‍या छन्, क्‍यालाइकि तिन धर्तिका पल्‍ला छेउबटहइ सोलोमन राजाको बुद्‌दिका कुरा सुन्‍नाइलाइ आएइ थिन्‌। रे हेर, याँ एक जनो छ, जो सोलोमन राजा भन्‍नालइ ठुला छन्।

See the chapter Copy




लूका 11:31

Follow us:

Advertisements


Advertisements