लूका 1:80 - डोटेली नयाँ करार80 रे बालक बुद्दिले भरिबर बड्डाइ रे बलियो भयो। उनले इस्राएल देशका मान्सनलाइ प्रचार नअरनज्या सम्म उन एकान्त ठाउँमि बस्या। See the chapterडोटेलि80 रे बालख युहन्ना बड्डाइ, आत्मामि बलिया हुनाइ गया, रे इज्राएलिनका बिचमि राज्यकि असल रइबार प्रचार नअरन्ज्यासम्म तिन खुल्ला रुपमि धेकिएनन्। तिन उजाड ठउँरतिर बस्या। See the chapter |