लूका 1:20 - डोटेली नयाँ करार20 जइ दिन सम्म यिन कुरणी पुरा हुनाहान, तइ बेला सम्म तु लाटो हुन्या हइ, रे बोल्ल सक्द्या हइनि, क्याकि तुइले मेरा बचनमी बिश्वास अरिनी, जो बचन ठीक समयमि पुरा हुन्या हो। See the chapterडोटेलि20 तेरो चेलो नजन्मिनज्यासम्म तु नबोल्या हुन्याछइ, क्यालाइकि तुइले मेरा बचनमि बिस्वास अरिनि, जो बचन आफना समयमि पुरा हुन्या छ।” See the chapter |