Online Bible

- Advertisements -




लूका 1:13 - डोटेली नयाँ करार

13 तर स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ जकरिया! क्याकि परमेश्वरले तेरो प्रार्थना सुण्या छ। आब तेरि स्वानी एलीशिबाले तेरा निउति एक चेलो जन्माउनेइ हो, रे तुइले तइको नाउँ यूहन्ना राखेइ।

See the chapter Copy

डोटेलि

13 रे स्‍वर्गदुतले तिनलाइ भुन्‍यो, “जनडराइ जकरिया, क्‍यालाइकि तेरो प्रार्थनाको सुणाइ होइरइ छ। आब तेरि स्‍वानि एलिसिबाले तेरि निउति एक चेलो जनमाउनेइ छ। रे तुइले तइको नाउँ युहन्‍ना राख्‍दु।

See the chapter Copy




लूका 1:13

Follow us:

Advertisements


Advertisements