हिब्रु 9:5 - डोटेली नयाँ करार5 सुनको सन्दुकका टुप्पामि करुब भणिन्या दुइ पखेटाका मुर्ति थ्या, जो यइ कुरणीको संकेत थ्यो कि परमेश्वर ताँ छन। तिनरा खुल्ला पखेटाले सन्दुकको मल्तिरको भागलाइ ढाक्न्छ जइमि रगत छर्किन्थ्यो ताकि मान्सनका पाप क्षमा होउन। तर हाम यिन सब कुरणीको अइल ब्याख्या अद्द सक्दाइन। See the chapter |