हिब्रु 9:12 - डोटेली नयाँ करार12 ख्रीष्टले स्वर्गमि भया महापबित्र ठाउँमि एकइ बेर सदाइकि निउति प्रवेश अर्यो। उनले आफसित बोक्या रे बाछ्छाको रगत लइजाइबर गएइन। उनरो बलि उनरो आफ्नोइ रगत थ्यो, रे यइ बठेइ उनले हामलाइ पाप बठेइ सदाइकि निउति छुटकारा दियो। See the chapter |