हिब्रु 8:6 - डोटेली नयाँ करार6 तर ख्रीष्ट, हामरा प्रधान पुजारि लाइ दिइया पुजारि को काम तिनन और प्रधान पुजारि को काम भण्ना और ठुलो छ। क्याकि उनले जइ करारको मध्यस्थकर्ताको काम अर्याछ, त्यो पुरानो करार भण्ना असल छ, रे असल कुरणीको प्रतिज्ञामि आधारित छ। See the chapter |