हिब्रु 8:5 - डोटेली नयाँ करार5 यिन यहुदि पुजारिले अद्द्या काम स्वर्गमि भया सत्य कुरणीको नक्कल रे छायाँ मान्तर हो, तर स्वर्गमि भया जसोइ होइन। क्याकि मोशाले पबित्र ठाउँ बनाउन्या बेला, परमेश्वरले मोशालाइ यो चेताउनी दियाथ्यो, “पर्वतमी तुलाइ धेकाइया नमुना अनसार तु सब थोक बनायइ।” See the chapter |