11 परमप्रभुलाइ पछेणँ भणबर आब बठेइ कसइ मान्सले आफना यहुदि भाइलाइ अथवा आफ्ना आफन्तलाइ सिकाउन्या आथिन। क्याकि नाना बठेइ ठुला सम्म सबले म तिनरो परमेश्वर हु भणबर पछेण्न्या हुन।