हिब्रु 7:27 - डोटेली नयाँ करार27 रे हारुनको बंशका यहुदि प्रधान पुजारिले जसेरि पइल्ली आफ्नाइ पापकी निउति रे तइ पछा मान्सनका पापकी निउति येशूले दिन दिनइ बलिदान चडाइ राख्दु पड्डइन। मान्सनका पापका निउति आफइलाइ बलिका रुपमि अर्पण अरिबर येशूले यो काम सदाइकि निउति एकइ बेर पुरा अरिदिय। See the chapter |