16 येशू लेविको बंस भया नियम कानुन अनसार पुजारि भया होइन। तर उन आफना जीवनको सक्तिका लाग्दा पुजारि बन्या जइको कभइ अन्त हुनइन।