हिब्रु 7:11 - डोटेली नयाँ करार11 मान्सनलाइ पुजारि को चलनको आधारमी कानुन दिन्या अरिनथ्यो, जो हारुनको बंस बठेइ लेवि कुलका थ्या तर तिनन तइ चलन बठेइ सिद्द हुन सकेइन। तबइकिलाइ अर्खो पुजारि आउनु आवश्यक थ्यो, त्यो पुजारि हारुन जसो होइन तर मल्कीसेदेक पुजारि जसोइ हुनु पणनथ्यो। See the chapter |