16 कसम खानज्या मान्स आफ भण्ना ठुलाको नाउ लिन्छ। कसमले प्रमाणित अरन्छ कि तिननले जी भण्नाहान त्यो सत्य हो, रे यइले सब बहस समाप्त अरन्छ।