Online Bible

- Advertisements -




हिब्रु 4:7 - डोटेली नयाँ करार

7 तबइकिलाइ परमेश्वरले उनरो बिश्रामका ठाउँमि प्रवेश अददाइलाइ अर्खो समय तोक्यो, रे त्यो समय आज हो। भौत बर्ष पछा हामरा पुर्खाले परमेश्वरको बिरोध अर्यो, उनले पइल्ली लेख्या कुरणी राजा दाउदलाइ भण्न लाग्या, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या उनरो आज्ञापालन अद्द इन्कार जन अर।”

See the chapter Copy




हिब्रु 4:7

Follow us:

Advertisements


Advertisements