13 परमेश्वरका दृष्टिमि कोइ मान्स लुक्या आथिन। रे उनइ हुन, जसलाइ हामले जीवन भरि अर्या सब कामको लेखा दिनु पड्डया हो। उनरा अगाडी सब कुरणी स्पष्ट रे खुला छन।