6 तबइकिलाइ साहससित हाम भण्नाउ, प्रभु मेरा सहायक छन, म डराउन्या आथिन। कसइ मान्सनले मलाइ क्याद्द सक्दाहान रे?