15 तबइकिलाइ आस हाम परमेश्वरलाइ येशू बठेइ लगातार हामरा परमेश्वरको नाउको महिमाको घोषणा अददाइ प्रसंसाको बलिदान चढाऔ। यो उनमी भया हामरो बिश्वास स्वीकार अद्दाइ हामरा मुख बठेइ आउन्या प्रसंसा हो।