हिब्रु 11:8 - डोटेली नयाँ करार8 बिश्वास बठेइ अब्राहाम भणन्या मान्सले परमेश्वरले बोलाया बेला आज्ञापालन अर्यो, जा भण्या ठाउँ तिर गया, जइ ठाउँ, परमेश्वरले उत्तराधिकारका रुपमि उनलाइ पछा दिन्या थ्या, काँ जान्ना छु भणन्या था नपायइ उन आफ्नो देस छाडिबर हिट्या। See the chapter |