3 बिश्वास बठेइ हाम बुज्जाउ कि संसार परमेश्वरको बचन बठेइ बन्यो, हामले धेक्द सक्द्या थोक बनाउनाइ परमेश्वरले नधेकिन्या कुरणी प्रयोग अर्यो।