28 विश्वासइ बठेइ मोशाले इस्राएलका मान्सनलाइ निस्तार काजबार माणन्या रे ढोकामि बलिको रगत छर्किन्या आज्ञा दियो, ताकि परमेश्वरले पठाया जेठा माद्द्या मृत्युदुतले इस्राएलीका जेठालाइ जनमारौ।