8 मोशाको कानुनमी इसो लेख्यो कि “तमनले पाप हटाउनाइ बलि रे भेटी, होमबलि रे पापबलि चढाउनु पणन्छ”, ख्रीष्टले भण्यो, “यिन कुरणीले तमनलाइ खुशी दिएइन।”